Lumbini Provincial Government

Ministry of Agriculture, Land Management and Cooperatives

Rapti Valley (Deukhari), Nepal

Notices
Date Notice Title Files Read more
April 1, 2025 शीत भण्डार सञ्‍चालन सम्बन्धमा सेवा करारका लागि प्राविधिक परामर्शको स्वीकृत कार्य क्षेत्रगत शर्त (Terms of Reference)
April 1, 2025 प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धमा स्वीकृत कार्यक्षेत्रगत शर्त (Terms of Reference)
April 1, 2025 “निर्मित शीत भण्‍डारको सञ्‍चालन सम्बन्धमा प्राविधिक परामर्श” का लागि आर्थिक प्रस्तावको ढाँचा
April 1, 2025 मिति २०८१/१२/१९ गतेको राष्‍ट्रिय दैनिक मिसन टुडेको पृष्‍ठ संख्या नं. ७ मा प्रकाशित “निर्मित शीत भण्‍डारको सञ्‍चालन सम्बन्धमा प्राविधिक परामर्श” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
April 1, 2025 “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्राविधिक र आर्थिक प्रस्तावको ढाँचा
April 1, 2025 मिति २०८१/१२/१९ गतेको राष्‍ट्रिय दैनिक बुटवल टुडेको पृष्‍ठ संख्या नं. २ मा प्रकाशित “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
Feb. 20, 2025 मिति २०८१/११/०७ गतेको दैनिक मेचीकाली राष्‍ट्रिय पत्रिकाको पृष्‍ठ संख्या नं. ३ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी दोस्रो पटक प्रकाशन गरिएको सूचना।
Feb. 12, 2025 मिति २०८१/१०/३० गतेको दैनिक लुम्बिनी राष्‍ट्रिय पत्रिकाको पृष्‍ठ संख्या नं. ४ मा प्रकाशित उत्पादमुलक, उपभोक्ता, श्रम, सेवामुलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोगका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
Feb. 4, 2025 मिति २०८१/१०/२२ गते यस मन्त्रालयको (मा. मन्त्रीस्तरीय) निर्णयबाट स्वीकृत " उत्पादनमूलक, उपभोक्ता, श्रम, सेवामूलक सहकारी मार्फत नवप्रवर्तन कार्यक्रम र प्रविधिमा सहयोग कार्यक्रम कार्यान्वयन कार्यविधि¸ २०८१"
Jan. 30, 2025 राष्‍ट्रिय उत्कृष्‍ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१
Jan. 29, 2025 राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अन्तर्गत अनुसूचीहरु
Jan. 29, 2025 मिति २०८१/१०/१६ गतेको मिसन टुडे राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. ६ मा प्रकाशित दुधजन्य पदार्थ निर्यातमा प्रोत्साहन अनुदानका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।