लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

फागुन २१, २०७७

मिति 2077-08-29 गते लुम्बिनी प्रदेश भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल ज्युको अध्यक्षता तथा मा. मन्त्री आरती पौडेलज्युको प्रमुख आतिथ्यमा कृषि बिकास रणनीति कार्यान्व्यनका लागि प्रदेशस्तरीय समन्वात्मक गोष्ठी बुटवलमा सम्पन्न गरियो। गोष्ठीमा प्रदेश योजना आयोगका सदस्यज्यु, कृषि,  तथा पशुपन्छी विकास निर्देशनालयका प्रमुखज्युहरु  ,पक्लिहवा कृषि क्याम्पस तथा प्रादेशिक कृषि बिकाश बैंकका प्रमुखज्युहरु, कृषि बिकास रणनीति विज्ञ डिलाराम भण्डारीज्यु, प्रादेशिक मन्त्रालयका उपसचिबज्युहरु लगायत अन्य सरकारी, गैर-सरकारी संस्था तथा निजि क्षेत्रको सहभागिता रह्यो।