मिति २०८२/०१/१८ (1st may 2025) गते बुटवल टुडे नामक राष्ट्रिय पत्रिकामा प्रकाशित १५ दिने सूचना बमोजिम इलेक्ट्रोनिक सामाग्रीहरुको शिलबन्दी दरभाउपत्र पेश गर्न आवह्नान गरिएकोमा यस मन्त्रालयको मिति २०८२/०२/११ गतेको निर्णयानुसार प्रस्ताव छनोट गरिएको सम्बन्धी सूचना।