लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
जेठ १२, २०८२ मिति २०८२/०१/१८ (1st may 2025) गते बुटवल टुडे नामक राष्ट्रिय पत्रिकामा प्रकाशित १५ दिने सूचना बमोजिम इलेक्ट्रोनिक सामाग्रीहरुको शिलबन्दी दरभाउपत्र पेश गर्न आवह्नान गरिएकोमा यस मन्त्रालयको मिति २०८२/०२/११ गतेको निर्णयानुसार प्रस्ताव छनोट गरिएको सम्बन्धी सूचना।
जेठ १, २०८२ उत्पादनमुलक, उपभोक्ता, श्रम, सेवामुलक सहकारी मार्फत नवप्रवर्तन र प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत छनौट संघ/संस्थाहरूको दाबी बिरोध पेश गर्ने सम्बन्धी सूचना।
बैशाख ३०, २०८२ मिति २०८२/०१/३० गते प्रकाशित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन आह्वान सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित)
बैशाख १८, २०८२ मिति २०८२/०१/१८ गतेको बुटवल टुडे, राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं.३ मा प्रकाशित "Invitation for Bid" सम्बन्धमा विस्तृत विवरण
बैशाख १८, २०८२ मिति २०८२/०१/१८ गतेको बुटवल टुडे, राष्‍ट्रिय दैनिकको पृष्‍ठ संख्या नं. ३ मा इलेक्ट्रोनिक सामग्रीहरुको आपूर्तिका लागि “Invitation for Bid ” सम्बन्धमा प्रकाशित सूचना
बैशाख १०, २०८२ प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धमा प्रस्ताव छनोटको सूचना
बैशाख १०, २०८२ मिति २०८२/०१/१० गतेको राष्‍ट्रिय दैनिक पत्रिका मेचीकालीको पृष्‍ठ संख्या नं. ३ मा प्रकाशित “निर्मित शीत भण्डारको सञ्चालन सम्बन्धमा परामर्श ” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी दोस्रो सूचना
चैत १९, २०८१ शीत भण्डार सञ्‍चालन सम्बन्धमा सेवा करारका लागि प्राविधिक परामर्शको स्वीकृत कार्य क्षेत्रगत शर्त (Terms of Reference)
चैत १९, २०८१ प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धमा स्वीकृत कार्यक्षेत्रगत शर्त (Terms of Reference)
चैत १९, २०८१ “निर्मित शीत भण्‍डारको सञ्‍चालन सम्बन्धमा प्राविधिक परामर्श” का लागि आर्थिक प्रस्तावको ढाँचा
चैत १९, २०८१ मिति २०८१/१२/१९ गतेको राष्‍ट्रिय दैनिक मिसन टुडेको पृष्‍ठ संख्या नं. ७ मा प्रकाशित “निर्मित शीत भण्‍डारको सञ्‍चालन सम्बन्धमा प्राविधिक परामर्श” का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
चैत १९, २०८१ “प्राङ्गारिक कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी सम्भाव्यता अध्ययन” का लागि प्राविधिक र आर्थिक प्रस्तावको ढाँचा