सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
भदौ ७, २०८१ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका (देउखुरी), नेपालको मिति २०८१/०५/०६ गतेको सचिवस्तरीय निर्णयबाट मन्त्रालय तथा मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको दरबन्दी मिलान सम्बन्धी विवरण।
असार १९, २०८१ तह वृद्धिका लागि आवेदन फाराम पेश गर्ने सम्बन्धी सूचना।
बैशाख १७, २०८१ प्रिफ्याब (ट्रस) भवन निर्माण तथा व्यवस्थापन कार्यका लागि छनोट सम्बन्धी सूचना
चैत २०, २०८० तह वृद्धिको सूचना
चैत १४, २०८० लेख रचना (Research Article) प्रकाशन सम्बन्धी म्याद थप गरिएको सूचना
चैत ११, २०८० उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान र प्रयोगमा मूल्य अनुदान कार्यक्रम सम्बन्धी सूचना
फागुन १३, २०८० लेख रचना (Research Article) प्रकाशन सम्बन्धी सूचना
फागुन १३, २०८० लेख रचनाहरूको पुनरावलोकन गर्न पुनरावलोकनकर्ताहरू (Reviewer) सूचीकरण सम्बन्धी सूचना
माघ १७, २०८० Standard Operating Procedure (SOP) for Detecting Citrus Greening Disease Using Polymerase Chain Reaction (PCR)
माघ १७, २०८० Standard Operating Procedure (SOP) for Detecting Citrus Tristeza Virus (CTV) Using Double Antibody Sandwich Enzyme Linked Immunosorbent Assay (DAS-ELISA)
कात्तिक २१, २०८० अधिकृतस्तर (रा.प.द्धि.प्रा) सेवाकालिन तालिमको लागि जेष्ठता सूचि सम्बन्धी सूचना।
साउन ३२, २०८० कृषि तथा भुमि व्यवस्था मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), नेपालको मिति २०८०।०४।३१ को निर्णयानुसार (सचिवस्तर) यस मन्त्रालय तथा मातहतका कार्यालयहरुमा कार्यरत देहायका सेवा, समुह, पद र तहका सरुवा तथा कामकाजमा खटाईएका कर्मचारीहरुको विवरण